उपसचिव र सहसचिवका लागि लोक सेवा खुल्यो(विज्ञापनसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसचिव र सहसचिवका लागि लोक सेवा खुल्यो(विज्ञापनसहित)


२९ आश्विन २०७६, बुधबार


लोक सेवा

काठमाडौँ ।  लोक सेवा आयोगले उपसचिव र सहसचिवका लागि भर्ना आव्हान गरेको छ ।

आयोगले असोजको अन्तिम बुधबार आज विज्ञापन प्रकाशन गर्दै खुल्ला तथा बढुवामा उपसचिव र सहसचिव गरी ६ सय ८८ जनाका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये निजामतीतर्फ तीन सय ९३ जना उपसचिव र एक सय ८१ जना सहसचिव गरी पाँच सय ७४ जना रहेका छन् भने स्वास्थ्य सेवातर्फ उपसचिव ७९ र सहसचिव ३५ जना गरी एक सय १४ जना रहेका छन् ।

सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको पहिलोपटक हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस