सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय पुग्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय पुग्यो


१८ भाद्र २०७६, बुधबार


काठमाडौं । आज (बुधबार) सुनको भाउ बढेको छ ।

मंगलबार तोलाको ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।अमेरिका र चीनबीच व्यापारिक गतिरोध बढेकाले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस