सुमार्गीको २२ बैंक खाता रोक्का « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

सुमार्गीको २२ बैंक खाता रोक्का


प्रशासन संवाददाता

१७ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । व्यवसायी अजय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो ।

शुक्रबार राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडीया तथा संघ–संस्थाका बैंक खाताहरु रोक्का गरेको छ ।

अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्कागर्दै बैंकले आफु माथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस