इन्स्पेक्टर बढुवाका लागि ५४ जनाको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्स्पेक्टर बढुवाका लागि ५४ जनाको नाम सिफारिस


११ बैशाख २०७६, बुधबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि ५४ जना प्रहरी नायव निरीक्षक(सई) लाई सिफारिस गरिएको छ।

बढुवाका लागि सिफारिस गर्न मङ्गलवार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ खाली रहेको प्रहरी निरीक्षक पदमा ५४ जना प्रहरी नायव निरीक्षकलाई सिफारिस गरेको हो।

हेर्नुहोस् सूची

 

प्रतिक्रिया दिनुहोस