गाउँपालिकाको कार्यालय भवनमा विस्फोट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

गाउँपालिकाको कार्यालय भवनमा विस्फोट


५ बैशाख २०७६, बिहिबार


पाल्पा । रिब्दिकोट गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ ।

बुधबार राति करीब २/३ बजेको समयमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बम विस्फोटबाट गाउँपालिकाको कार्यालय भवनका सिसा फुटेका छन् ।

प्रहरीको टोली घटनास्थलमा पुगी अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस