पाकिस्तानी सेनाले दुई भारतीय विमान खसाल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानी सेनाले दुई भारतीय विमान खसाल्यो


१५ फाल्गुन २०७५, बुधबार


काठमाडौं । पाकिस्तानी सेनाले दुई भारतीय लडाकु विमान खसालेको छ । नियन्त्रण रेखा (एलओसी) पार गरेका भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ ।

भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको बताएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा। मोहम्मद फैसलले पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको बताए । उनले भारतीय आक्रमण्को जवाफ नभएको जनाएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस