छतबाट खसेर मृत्यु « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

छतबाट खसेर मृत्यु


१८ मंसिर २०७५, मंगलबार


भक्तपुर । चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेलका ७३ वर्षीय धनबहादुर श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको छ ।

छिमेकी नवीना श्रेष्ठको घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस