डंगर जातका लोपोन्मुख गिद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डंगर जातका लोपोन्मुख गिद्ध


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीफाँटमा देखा परेका डंगर जातका लोपोन्मुख गिद्ध । डाइक्लोफेनेक नामक औषधिमा प्रतिवन्ध लगाएपछि कञ्चनपुरमा गिद्धको संख्या वृद्धि हुन थालेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु,रासस, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस