बागलुङमा प्याराग्लाईडिङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागलुङमा प्याराग्लाईडिङ


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


बागलुङमा प्याराग्लाईडिङ : बिहीवारबाट बागलुङको बलेवामा शुरु भएको प्रथम बलेवा महोत्सवका अवसरमा गरिएको प्याराग्लाईडिङ । प्याराग्लाईडिङ परीक्षण सफल भएपछि महोत्सव आयोजकले महोत्सव अवधीभर प्याराग्लाईडिङ उडान गर्नेछ । तस्वीर : सुवास गौतम, गलकोट (बागलुङ), रासस

Tags :
प्रतिक्रिया दिनुहोस