इन्द्र झरनामा क्यानोनिङ गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्द्र झरनामा क्यानोनिङ गर्दै


२७ कार्तिक २०७५, मंगलबार


तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा । ड्रिमल्याण्ड क्यानोनिङ पोखराको सहयोगमा उक्त ठाउँमा पहिलो पटक क्यानोनिङको सफल परीक्षण गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस