दक्षिण पर्वतको पैंयु गाउँपालिकाका कृषकहरुलाई पहिलोपटक मिनि पावरटिलर (यान्त्रिक हलो) वितरण गर्दै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमति गुरुङ । गाउँपालिकाले ११ जना व्यावसायिक कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दक्षिण पर्वतको पैंयु गाउँपालिकाका कृषकहरुलाई पहिलोपटक मिनि पावरटिलर (यान्त्रिक हलो) वितरण गर्दै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारी र उपाध्यक्ष जसमति गुरुङ । गाउँपालिकाले ११ जना व्यावसायिक कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा


२१ कार्तिक २०७५, बुधबार


प्रतिक्रिया दिनुहोस