‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘बाह्रखरीको बोटमुनी’ कृतिलाई उत्तम शान्ति पुरस्कार


९ जेष्ठ २०७५, बुधबार


काठमाडौं । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०७४ सालको उत्तम शान्ति पुरस्कार ‘बाह्रखरीको बोटमुनी’ नियात्रा संग्रहका लेखक दीनानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

सो पुरस्कारको राशि २५ हजारको छ । शर्मा पूर्वशिक्षामन्त्री समेत हुन् । गुठीका अध्यक्ष ठाकुर पराजुलीले समकालीन समय र सौन्दर्य चेतनामा उक्त कृतिले भूमिका निर्वाह गरेकाले पुरस्कार दिने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस