परीक्षाउपयोगी विशेष श्रृंखला ३३ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ३३


२५ श्रावण २०७४, बुधबार


सार्वजनिक सेवाका आधारभूत सिद्धान्तहरु
……………………………………..

सवैका लागि प्राप्त हुने अर्थात सार्वजनिक सेवाका मूलभूत सिद्धान्तहरु यसप्रकार रहेका छन् :
• नागरिक छनौटको सुविधा
• नागरिक सहभागिता प्रवर्द्धन
• दक्षता, कार्यसंतुष्टी र क्षतिपूर्ति
• शिष्टता र जिम्मेवारीपन
• सार्वजनिक जवाफदेहिता
• सार्वजनिक रुचिको संवोधन
• तटस्थता र निस्पक्षता

वस्तुगत प्रश्नहरु

१. What is “6P” Principle about Planning ?

२. नेपालको संविधानले ‘विपद व्यवस्थापन’ को भूमिका तलका मध्ये कुन कुन तहलाई प्राप्त जिम्मेवारी हो ?

(१) संघ                (२)  प्रदेश                (३) स्थानीय                (४) संघ, प्रदेश र स्थानीय
(क) १ र २          (ख) २ र ३               (ग)  ३ र ४                  (घ) माथिका सबै

३. ‘सानो छँदाको कल्पनासागर घटेर पोखरी भएछ’ । यो वाक्य कुन कृतिबाट साभार गरिएको हो ?

४. Which fits in the group of  Measles, Rabies, Cancer ?

(a) Pneumonia         (b) Diabetes  (c) Tetanus    (d) Hepatitis

५. व्यवस्थापनको विकासक्रममा Scientific Management Theory का शुरुवातकर्ता F. W. Taylo भएजस्तै Human Relation Theory का प्रमुख प्रवर्तक को हुन् ?

सही उत्तरहरु:

१. Proper Planning Prevents Painfully Poor Performance

२. (ग) ३ र ४

३. करौडौ कस्तुरी (लेखकस् अमर न्यौपाने)

४. (d) Hepatitis

५. Chester Barnard

छोटो प्रश्नोत्तर

१. सहकारीका ७ आधारभूत सिद्धान्त के के हुन् ?

• स्वैच्छिक तथा खूला सदस्यता
• सदस्यहरुद्वारा लोकतान्त्रिक नियन्त्रण
• सदस्यहरुद्वारा आर्थिक सहभागिता
• स्वायत्तता र स्वतन्त्रता
• शिक्षा, तालिम र सूचना
• सहकारीवीच पारस्परिक सहयोग
• समुदाय र वातावरणप्रति चासो

२. What are the principles of  “Transformational Leadership” ?

They are

  1. View organizations as systems
  2. Establish and communicate organization strategy
  3. Institutionalize a management system
  4. Develop and train all associates in process management
  5. Empower individuals and teams
  6. Measure and control processes
  7. Reorganize and reward continuous improvements
  8. Inspire for change

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३२ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस