महाधिवेशन असारमा सार्ने नेकपा एसको निर्णय « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

महाधिवेशन असारमा सार्ने नेकपा एसको निर्णय


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महाधिवेशन सार्ने निर्णय गरेको छ।

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनका असार १६ देखि २० गते काठमाडौंमा १० औँ महाधिवेशन हुनेछ।

उनले भने, ‘धेरै आन्तरिक तयारीहरूका कारणले संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहराएर महाधिवेशन सारेका हौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस