सोमबार बस्ने एन्फा कार्यसमिति बैठकले १८ एजेन्डामाथी छलफल गर्ने « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

सोमबार बस्ने एन्फा कार्यसमिति बैठकले १८ एजेन्डामाथी छलफल गर्ने


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यसमिति बैठक आगामी सोमबार बस्ने भएको छ ।

एन्फाको पछिल्लो विशेष साधारण सभापश्चात् बस्न लागेको यो पहिलो कार्यसमिति बैठक हो ।

यस बैठकका लागि भन्दै एन्फाले १८ वटा एजेन्डा तय गरेर केन्द्रीय सदस्यहरूलाई जानकारी गराएको छ ।

एन्फाको यस कार्यसमिति बैठकले नै घरेलु लिगहरूको तालिका निर्धारण पनि गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस