दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । १९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

भारतविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि पहिलो विकेट लिएका छन्। रोहित पौडेलको बलिङमा ऐरीले बल क्याच गरेका हुन्।

उनले भारतीय क्यापेटन रुतुराज गाइक्वाडलाई आउट गरेका छन्। गाइक्वाड २३ बलमा २५ रन बनाएर आउट भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस