मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी


१० श्रावण २०८०, बुधबार


मास्कीले पाए लुम्बिनीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

काठमाडौँ । लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँदिल्लीमा आयोजना हुने ‘द लियुरेट्स एन्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ सम्बन्धी पूर्वतयारी कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गर्ने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको हो।

मास्कीले मुख्यमन्त्री आउँदासम्म दैनिक प्रशासनिक कार्य सम्हाल्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस