भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको दाबी « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको दाबी


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने दाबी गरेकी छिन्

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने दाबी गरेकी हुन् । मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यकाका  भूमिहीन नेवारहरूलाई राज्यले नदेखेको बताइन । अव आफूले उनीहरूलाई पनि लालपुर्जा प्रदान गर्ने उनले बताइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस