२ दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ : सञ्चार मन्त्री शर्मा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

२ दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ : सञ्चार मन्त्री शर्मा


१५ चैत्र २०७९, बुधबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छिन्।

बुधबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै१/२ दिन भित्रै यसले पूर्णता पाउने बताइन।

सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चार मन्त्री शर्माले उस्तो बताएकी हुन।

मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर समेत गरिन।

Tags :
प्रतिक्रिया दिनुहोस