जसपाबाट यादवले पनि गरिन् उम्मेदवारी दर्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जसपाबाट यादवले पनि गरिन् उम्मेदवारी दर्ता


२७ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा प्रमीला यादवले पनि उम्मेदवारी दर्ता गराएकि छिन्।

शनिबार स‌घीय संसद् भवन बानेश्वर पुगेर उनले राष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन्।

प्रमीला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, वीरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस