राहदानीको सर्भर समस्या समाधान गर्न फ्रान्सेली टोली नेपाल आउँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राहदानीको सर्भर समस्या समाधान गर्न फ्रान्सेली टोली नेपाल आउँदै


२४ पुस २०७९, आइतबार


काठमाडौँ । केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ।

नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागले जनाएको छ ।

उनका अनुसार राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको समाधानका लागि प्राविधिक टोली झिकाइएको हो। टोली सोमबारसम्म नेपाल आइपुग्ने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस