सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस