धनुषा-४ मा मतान्तर घटाउँदै एमालेका रघुवीर महासेठ, यादवको अग्रता कायम « प्रशासन
Logo २४ जेष्ठ २०८१, बिहिबार
   

धनुषा-४ मा मतान्तर घटाउँदै एमालेका रघुवीर महासेठ, यादवको अग्रता कायम


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । धनुषा प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्।

उनले पछिल्लो समय मतान्तर घटाउँदै लगेका हुन्।  यहाँ नेपाली काँग्रेसका महेन्द्र यादवले अघि छन्।

पछिल्लो मत परिणाम अनुसार यादव ४५८ मतले अगाडि छन्।

यादवले २३ हजार ५६५ मत पाएका छन्। महासेठले २३ हजार १०७ मत पाएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस