सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले घटेको छ । 

सुनको मूल्य आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी हिजो तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार  भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस