प्रतिनिधिसभाबाट बीमा विधेयक पारित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रतिनिधिसभाबाट बीमा विधेयक पारित


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस