एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण पुष्टि


१ माघ २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस