काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः भूकम्पको धक्का महसुस भएको छ । बुधवार बिहान लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प पछि पुनः ८ बजेर २७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । थप जानकारी आउन बाँकी छ ।