२ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन


७ चैत्र २०७७, शनिबार


काठमाडौँ । सत्तारूढ नेकपा एमालेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ।

शनिबार बालुवाटारमा बसेको बैठकले १० औँ राष्ट्रिय महाधिवेशनका आयोजक कमिटी गठन गरेको हो।

बैठकले हाल २ सय ६४ सदस्यीय कमिटी स्वतः आयोजक कमिटी बनाउने निर्णय गरेको छ।

अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुनेछ भने अन्य पदाधिकारी नहुने निर्णय गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस