१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेको राजनीतिक शैलीले संघीयता टिक्दैन : रामकुमारी झाँक्री

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् ।

नेपाली काँग्रेसका स्व. नेता प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक शैलीले संघीयतालाई टिक्न नदिने बताएकी हुन् ।

झाँक्रीले संघीयता सबलीकरणका लागि शासकीय स्वरूप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको धारणा राखेकी छन् । उनले भनिन्, ‘शासकीय स्वरूप र निर्वाचन प्रणाली नफेरीकन कतै पुगिने वाला छैन ।’

झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको बताइन् । उनले भनिन, ‘संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका छ ।’

सचिव झाँक्रीले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना चुन्नुको औचित्य नरहेको धारणा राखिन् ।

उनले भनिन्, ‘राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ यसको काम छैन ।’

प्रतिक्रिया दिनुहोस