इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्


२२ बैशाख २०८१, शनिबार


काठमाडौँ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । 

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस