२ रन बनाएर आउट भए कुशल भुर्तेल « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

२ रन बनाएर आउट भए कुशल भुर्तेल


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी-२० सिरिजको दोस्रो खेलमा ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका छन् ।

उनी चौथो ओभरको तेस्रो बलमा आउट भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस