आयरल्याण्ड ‘ए’ विरुद्ध आरिफ सेखले बनाए अर्धशतक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आयरल्याण्ड ‘ए’ विरुद्ध आरिफ सेखले बनाए अर्धशतक


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्धको टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ का ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मुद्दामा अर्धशतक पूरा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस