आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध नेपालका लोकेश बमले अर्धशतक बनाएका छन् ।

नेपाल ‘ए’का ओपनर लोकेशले दुई छक्का र पाँच चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस