दुई सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दुई सयले बढ्यो सुनको मूल्य


२ माघ २०८०, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज तोलामा दई सयले बढेर एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस