सुनको मूल्य बढ्यो, चाँदीको घट्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


११ पुस २०८०, बुधबार


काठमाडौँ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेको छ ।

सुनको मूल्य आज तोलाको एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस