काठमाडौँमा भूकम्पको धक्का महसुस « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काठमाडौँमा भूकम्पको धक्का महसुस


१८ कार्तिक २०८०, शनिबार


काठमाडौँ । काठमाडौँमा शुक्रवार राति भूकम्पको धक्का महसुस गरिएको छ। 

देशैभरका विभिन्न स्थानहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ। 

भूकम्पको केन्द्रबिन्दु र रेक्टरबारे विस्तृत विवरण आएको छैन। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दु र रेक्टर मापन गर्ने कार्य भइरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस