नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना


९ असार २०८०, शनिबार


काठमाडौँ । नेपाल र मार्सल आइसल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेको मुलुकहरूको संख्या १८१ पुगेको छ ।

शुक्रबार नेपालका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमृत राई र मार्सल आइसल्यान्डका समकक्षी बीचमा एक कूटनीतिक समझदारीमा हस्ताक्षर भएपछि नयाँ कूटनीतिक सम्बन्ध बनेको हो।

बिहीबार मात्रै नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

संयुक्त राष्ट्र सङ्घका १८३ सदस्यमा नेपालले अब सम्बन्ध स्थापना गर्न १२ देश बाँकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस