एसिया कप पाकिस्तान र श्रीलङ्कामा गर्ने तय  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एसिया कप पाकिस्तान र श्रीलङ्कामा गर्ने तय 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्योलमा परेको प्रतियोगिताको आयोजनास्थल निश्चित जस्तै भएको छ ।। 

एसिया कप पाकिस्तान र श्रीलङ्का गर्ने लगभग निश्चित जस्तै भइसकेको एसियन क्रिकेट काउन्सिलले जनाएको छ । 

प्रतियोगिताका १३ मध्ये करिब पाँच वटा खेलहरू पाकिस्तानमा र बाँकी खेलहरू श्रीलङ्का आयोजना हुने गरी समस्या समाधान गरिएपछि खेलमा भारत सहभागी हुनेछ ।

१ देखि १७ सेप्टेम्बरभित्र हुने प्रतियोगिताबारे एसीसीले केही दिनमै औपचारिक घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस