समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने छन् ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस