प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस