हरि बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्न माग « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

हरि बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्न माग


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ ।

दुवै खुट्टा गुमाए पनि यही जेठ ५ गते दिउँसो ३ बजे बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए ।

रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौँ फर्किँदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस