सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

नेपालका सोमपाल कामीले कतारका इमल लियानेज लाई बोल्ड गरे । यसअघि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिएका थिए ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले सात ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ३० रन जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस