काँग्रेस संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

काँग्रेस संसदीय दलको बैठक बस्दै


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने सांसद डिगबहादुर लिम्बूले जानकारी दिए ।

बैठकमा नयाँ बजेट, उपनिर्वाचनको मत परिणामलगायत विषयमा छलफल हुनेछ । काँग्रेस संसदीय दलको बैठक हिजो पनि बसेको थियो । सो बैठकमा यिनै विषयमा छलफल भएको सांसदहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस