बाजुरा केन्द्रबिन्दु भएर भूकम्प « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ४ बजेर १ मिनेट जाँदा भूकम्प गएको हो ।

बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस