देशभर वायु प्रदूषण बढ्दै, अझै तीन दिनसम्म तुवाँलो रहने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशभर वायु प्रदूषण बढ्दै, अझै तीन दिनसम्म तुवाँलो रहने 


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ ।

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस