गोदावरीमा पनि लुम्बिनी विकास बैंकको एटिएम सेवा सुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गोदावरीमा पनि लुम्बिनी विकास बैंकको एटिएम सेवा सुरु


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा लुम्बिनी विकास बैंक लिमिटेडले एटिएम सेवा सुरु गरेको छ।

बैंकले सोमबारदेखि गोदावरी नगरपालिका वडा नं. ०५ लेलेस्थित एक्सटेन्सन काउन्टरबाट एटिएम सेवा सुरु गरेको हो।

थप एक नयाँ एटिएम उद्घाटन भएसँगै बैंकले विभिन्न स्थानहरूमा गरी जम्मा २० वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस