गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस सेयर दिने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस सेयर दिने


१२ चैत्र २०७९, आइतबार


काठमाडौँ। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

१० चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी १३औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त बोनस सेयर धनीहरुलाई वितरण गरिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस