बेलारुसमा अलपत्र परेका नौ महिलालाई ल्याइयो नेपाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बेलारुसमा अलपत्र परेका नौ महिलालाई ल्याइयो नेपाल


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । बेलारुसमा अलपत्र परेका ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।

शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो । सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई नेपाल फर्काइएको हो ।

टिकटक लाइभमा आएर उनीहरूले नेपाल फर्काइदिन आग्रह गरेपछि विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस