सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।  यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।   बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस