प्रि-ओपन सेसन : नेप्से परिसूचक ०.१८ अंकले घट्यो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रि-ओपन सेसन : नेप्से परिसूचक ०.१८ अंकले घट्यो


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रि-ओपन सेसनमा आज (बिहीबार) सेयर बजारमा ओरालो लागेको छ ।

नेप्से परिसूचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिद बिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरू मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस